नेपाल आइडलका टप ३ मा पुग्न सफल भएका पुर्वेली निशान भट्टराइलाइ स्वागत गर्नका लागि र हेर्नका लागि हजारौ शुभचिन्तक सडकमा आएपछि उनलाइ सुरक्षा दिन धौ धौ भएको थियो ।

भिड थेग्न नसकेपछि उनलाइ सुरक्षाका लागि इलाका प्रहरी कार्यालय इटहरी पुर्याइएको थियो । प्रहरी कार्यालयमा पनि समर्थक पुगेपछि प्रहरी कार्यालयको दोश्रो तलाबाट उनले अभिवादन गरेका थिए ।

उनलाइ प्रहरीले त्यपछि स्कर्टिग नै गर्नु परेको थियो । उनलाए भिआइपीको सुरक्षा जसरी हुन्छ त्यसरी नै सुरक्षाका साथ प्रहरीले गृह नगरसम्म ल्याएको थियो । जहाँ उनि पुग्यो त्यहि भिड थामिनसक्नु भएपछि कडा सुरक्षा दिइएको बताइएको छ ।

प्रहरीले निशानका लागि कुनै सुरक्षाको कमी नहुने बताएको छ । भिडभाड धेरै भइरहेकाले गर्दा उनलाइ सुरक्षा दिनु परेको प्रहरीको भनाइ रहेको छ ।

कोहि पनि नागरिक केहि कारणले असुरक्षित बन्छ भने सबै प्रकारको सुरक्षा उसका लागि प्रदान गरिने प्रहरी भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah