२९ भदौ | यो घटना गुल्मी र अर्घाखाचीको सिमाना रहेको ठाउ छत्रदेव गाउपलिका वडा न.१ साबिकको चिदिका गाबिसको खहरे भन्ने टोलको हो | उक्त ठाउमा गएर हामी ओझेलका खबर भन्ने रेडियो कार्यक्रमका लागि यो रिपोर्ट तयार पारेका हौ |

यो रिपोर्ट तयार पार्ने बेलापनि हामी यस्तो दर्दनाक घटनाको अगाडी निकै भाबुक बन्यौ | यसलाई राम्रोसंग तयार पार्न पनि हामी सकेका थिएनौ किनकि परिवारको हालत देख्दा हाम्रै आखाबाट आशु झर्न खोज्थ्यो |

यस घटनामा २२ बर्षिय सुमित्रा कुमाललाई एकजना यौनपिपाशु २२ बर्षिय रमेश बादी भन्ने युवाले एकदमै राक्षसी सैलिमा बलात्कार गर्यो र बलत्कारपछि पाल्पाको मिसन अस्पताल लैजाने क्रममै बाटोमा उक्त महिलाको मृत्यु भयो त्यसबारे प्रसङ्ग उठाइएको छ | उक्त महिलाका २ नाबालक छोराछोरी पनि छन् जो भर्खरै साढे दुइ बर्ष र ६ महिनाम लागेका छन् |

बाँकी भिडियो हेर्नुहोस:

https://youtu.be/_w9AEvyK-wM

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah