दमकमा दूइदिनयता चर्चाको बिषयमा रहेको ५० लाखको चन्दा पत्रले लहरो तान्दा पहरो आउछ भने झै अरु केहि ब्याक्तिहरु पनि तानिने सम्भावाना रहेको श्रोतले बताएको छ ।

स्वतन्त्र लिम्बुवान नेपालको अध्यक्ष खाम बोक्साको नाममा दमकका केहि लब्धप्रतिष्ठित तथा पुराना ब्यसायीहरुलाइ ५० लाख माग गर्दै एउटै चल्ति नम्बरको र एउटै मितिमा काटिएका पत्रहरुको अनुसन्धान गर्दा प्रहरीले पक्राउ परे बाहेकका अन्यको सलग्नताको पनि अनुमान लगाएको हो ।

लेटर प्याड, छाप र संगठनको नाम जुराउृने लगायतका बिषयमा अन्य ब्याक्तिहरुको समेत संलग्नताको प्रहरीले आशका गरेको छ । दमकका एक राजनीतिज्ञ तथा राजनीतिमा चिनिएका ब्याक्ति प्रहरीको शंकाको घेरामा रहेको जनाइन्छ ।

प्रहरी श्रोतका अनुसार अहिले अनुसन्धान भइरहेको र सुक्ष्म रुपमा यस बिषयमा अनुसन्धान भइरहेको छ । प्रहरी अनुसन्धानको क्रममा अन्यको संलग्नताको बिषयलाइ पनि महत्वका साथ हेरेको जनाइन्छ ।

प्रहरीले पक्राउ परेका ब्याक्तिको कल डिटेलका आधारमा शंका गरेको श्रोतको भनाइ छ । उक्त राजनीतिज्ञको बिषयमा भने प्रहरीले खुलाउन चाहेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah