सर्लाही। तराई मधेशमा तेस्रो चरणमा हुन लागेको स्थानिय तहको चुनावको अघिल्लो दिन सांसद अमरेश कुमार सिंहमाथि लक्षित गरि गोली प्रहार भएको छ। उनीमाथि लक्षित गरिएपनि गोली उनको सवारी साधनमा लागेका कारण कुनै मानविय क्षती भएन।

सर्लाही वलरा नगरपालिका वडा नं ३मा नेपाली काँग्रेसका महिला उमेद्वार चन्द्रीका देवीलाई भेट्न जाँदा आफूमाथि गोली प्रहार गरिएको सिंहले जानकारी दिए। सोहि नगरपालिकाको वडा नं ३का वडा राजपाका तर्फबाट अध्यक्षका प्रत्यासी शुसिल मिश्राले आफूमाथि गोली प्रहार गरेको सिंहले बताए। आफ्नो ज्यान लिने उद्धेश्यका साथ प्रहार गरिएको गोलीले सवारीमा प्वाल परेको बताए। आफूमाथि गोली प्रहार भएपछि सुरक्षामा खटिएका सुरक्षाकर्मीले प्रतिकारमा एक राउण्ड फायर गरेको उनले बताए।

सर्लाहीस्थित सुरक्षा स्रोतका अनुसार मिश्रा विहारमा हत्या र अपहरणको मुद्धा खेपिरहेका र खोजीका सूचीमा रहेका छन्। चुनावलाई प्रभावित पार्न अघिल्लो रात आफूमाथि आक्रमणको घटना भएको उल्लेख गर्दै सिंहले यसको जानकारी प्रधानमन्त्रीदेखि सुरक्षा निकाय सबैलाई गराएको बताए। उनले शान्तिपूर्ण चुनाव गराउन गृह प्रसासन र सरकारसँग माग गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah