झापाको दमक वडा नं. ६ को सुन पसलबाट सोमबार दूइवटा सिक्री लुटिएको छ । गोपाल धमलाको तारा श्री सिद्धि बिनायक ज्वेलर्षमा रातो पल्सरमा ग्राहक बनेर आएका ब्याक्तिले शुरुमा एउटा सिक्री र त्यसपछि फेरी अर्को हेर्ने भन्दै मागेर स्वाट्टै पल्सर चढेर लुटेर भागेको बताईएको छ ।

इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक मिलन बस्नेतका अनुसार दिउसो ३ बजेतिरको समयमा अचम्म लाग्दो तरिकाले लुटिएको पाईएको छ । सिक्री हेर्न दिएर अर्को ग्राहकसंग कुरागर्दागर्दै उक्त ब्याक्ति पल्सर चढेर भागेको जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah