झापा दमकका सामाजिक लोकप्रीय युवा ब्यवसायी राज अग्रवालले नयाँ ब्यवसाय थप गरेकाछन् । दन्तकाली ट्रेडर्ष मार्फत साइकलको ब्यवसाय गर्दै आएका अग्रवाललले मोवाइल, इलोक्ट्रोनिक्स र इलोक्ट्रिक्सको ब्यवसाय थप गरेकाहुन् ।

अग्रवालले सबै ब्राण्डका मोवाइल लगायतका इलोक्ट्रोनिक्स सामाग्रिहरु सुपथ मूल्यमा पाइने बताए । उनले गुणस्तरीय सामान सरल मूल्यमा उपभोक्ताहरुलाइ पुर्याउने उदेश्य रहेको उनले जनाएकाछन् ।

दमक जेसिज, लायन्स लगायतका संघसंस्थाहरुमा आवद्ध रहेका अग्रवाल दमकमा लोकप्रीय युवा ब्यवसायी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah