बिष्णुप्रसाद पोखरेल
दमक/नेपाल आइडलको निर्धारीत समयबाट दूइ घण्टा भइसक्दा पनि टिभि सेटमा उक्त प्रतियोगिताको फाइनल नआएपछि सामाजिक सञ्जालमा अधिक बिरोध शुरु भएको छ ।

तर त्यहाँको प्रशारण बिभिन्न फेसबुक पेजहरुमा भइरहेपनि त्यहाँ कसैको अनुहार पनि देखिदैन । एचडि टिभिमा आउने भनिएको सर्वाधिक रुचिको यो कार्यक्रम अन्नपूर्ण टिभिको फेसबुकमा पेजमा समेत राम्ररी बुझिने गरीको अनुहार आउदैन ।

टिभिमा त्यहाँको दृश्य राम्रो नआएका कारण नै अहिलेसम्म प्रशारण नभएको हुनसक्ने र प्राविधिक कुराहरु मिलाइरहेको अनुमान गरिएको छ ।

नेपालमा नै कार्यक्रम गरेको अवस्था थियो भने सायद यस्तो बेइज्वत हुने थिएन भन्दै आलोचना भएकाछन् । जून शाख छोटो समयमा टिभिले बढाएको त्यो गुमाएको कतिपयले बताएकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah