काठमाडौं– असोज २ गते निर्वाचन सम्पन्न भएको प्रदेश नम्बर २ को ८ जिल्लाका १३६ स्थानीय तहको नतिजा धमाधम आइरहेको छ ।
शनिबार १ः४५ बजेसम्म १०६ स्थानीय तहको नतिजा आइसकेको छ  भने अब मात्र ३० तहको नतिजा आउन बाँकी रहेको छ । आउन बाँकीमध्ये वीरगन्ज महानगरपालिका र जनकपुर, जीतपुर र सीमरा उपमहानगरपालिका समेत रहेका छन् । यी एक महानगर र तीन उपमहानगरपालिकाको नतिजालाई महत्वका साथ हेरिएको छ ।

जसअनुसार कांग्रेस ३२, संघीय समाजवादी फोरम २०, माओवादी केन्द्र १९, राजपा १८, एमाले १२, फोरम लोकतान्त्रिक ३  तथा नयाँ शक्ति र जनता दल १–१ स्थानीय तहमा विजयी भएका छन् ।

नतिजा आउन बाँकी ३० तह मध्ये ८ स्थानमा कांग्रसको अग्रता छ  । यस्तै फोरम, माओवादी केन्द्र र राजपाको ५–५ तहमा अग्रता छ भने  एमालेको ७ तहमा अग्रता रहेको छ ।  यस्तै जनता दलको पनि १ स्थानमा अग्रता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah