सहबान अन्सारी
नवलपरासीको सरावल गाउपालिका वार्ड न. ७ बर्दघाटेमा हिन्दुहरुको महान चाड बडादशैको अवसरमा शुभ कामना आदानप्रदान एवम् सम्मान कार्यक्रम सम्पन्न भएकाे छ।
नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यमा नव निर्वाचित पुरुषाेत्तम सुवेदी ज्यू लाई बधाई तथा सम्मान गरिएकाे हाे ।
त्रिबेणी सन्चार मन्च नवलपरासीकाे आयाेजना तथा अनलाईन जनताको सहयोगमा गरिएको कार्यक्रमा नेपाली काग्रेसका केन्द्रिय सदस्य एव पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कन्डेलको प्रमुख अतिथ्यता तथा अनलाईन जनताका प्रधान संपादक बृजराज कुश्वाहाको अध्यक्षता रहेको थियो!

कार्यक्रममा,नेपाल पत्रकार माहासंघ नवलपरासीको सदस्य नन्दु यादव ,मधेस पत्रकार समाजनेपालके केन्द्रीय सदस्य देशबन्धु यादव,नेपाल पत्रकार माहासंघ नवलपरासीका सदस्य जितेन्द्र गुप्ता, हुसैन अन्सारी,उमा गिरि, प्रेम चन्द्र रौनियार, लगायतहरुले दशैकाे शुभकामना मन्तब्य दिनु भएकाे थियाे ।

कार्यक्रम मा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुवेदीले पत्रकारीता क्षेत्रमा रहेका समस्याहरूलाई समाधान गरिने बताऊनु भयो!
साथै नवलपरासीका पत्रकार हरुका लागी पत्रकारीता क्षेत्रमा सक्दो सहयोग गर्ने समेत प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो!

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah