गणतन्त्र नेपालमा राजतन्त्रको झल्को आउने गरी राष्ट्रपति र उपराष्ट्रपतिलाई संविधानभन्दा माथि राखिएको छ ।
संविधानमा सबै नागरिक बराबर भएको भनिएपनि संसदले हालै पारित गरेको विधेयकमा वर्तमान र पूर्व राष्ट्रिपति र उपराष्ट्रपतिलाई अदालतमा कुनै मुद्धा चलाउन नपाउने व्यवस्था गरिएको छ ।

राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमि तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफा १६ मा रहको मुद्धा नचलाईने शिर्षकमा ‘राष्ट्रपति र उपराष्ट्रपतिले आफ्नो पदीय हैसियतले सम्पादन गरेका कामकारबाहीका विषयमा निज पदामा रहँदा वा सेवा निवृत्त भएपछि निजउपर कुनै अदालतमा मुद्धा चर्लाइने छैन’ उल्लेख गरिएको छ ।

संसद्को सुशासन तथा अनुगमन समितिमा राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयकमा छलफल भएको थियो ।

गणतन्त्र अाउन भन्दा पहिलोको राजालाई जसरी संविधानभन्दा माथि राखिएको थियो त्यसैगरी अहिले राष्ट्रपति र उपराष्ट्रपतिलाई राख्ने काम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah