दमक नगरपालिकाले दशैपछि नगरसभा गर्ने भएको छ । आइतवार नगरपालिकाले आयोजना गरेको पत्रकारहरुसंगको शुभकामना आदानप्रदान कार्यक्रममा कार्यवाहक नगरप्रमुख गिता अधिकारीले यस्तो बताएकी हुन् ।

उनले अब वडा कार्यालयहरु पनि बिकेन्द्रिकित हुने बताइएकीछन् । सोमबार वडा कार्यालय वडा नं. ८ कार्यालय उद्घाटन हुँदैछ । त्यसपछि अन्य वडा कार्यालयहरु पनि वाडमा नै गएर सेवा प्रदान गर्न शुरु गर्ने उनले जनाइन् । उनले सबै दमकबासी चाडपर्वहरुको शुभकामना दिइन् ।

दमक वडा नं. १० का वडाध्यक्ष बोधराज न्यौपानेले निष्पक्ष र जनताको भावाना अनुसार कार्य सम्पादन भइरहेको बताए । उनले चाडपर्वको शुभकामना दिदै नगरपालिकाको सेवालाइ अझ प्रभावकारी बनाउदै लैजाने बताए ।

नगरपालिका सामाजिक शाखा प्रमुख डम्बरराज बरालले सञ्चालन गरेको कार्यक्रममा पत्रकार मञ्च दमकका अध्यक्ष बिष्णुप्रसाद पोखरेल र सञ्चारकर्मी गिरीराज भट्टराइले पनि आफ्ना भनाइ राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah