कञ्चनरुप नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।

प्रमुख पदमा विजयी एमाले उम्मेदवार वसन्त मिश्रले पाँच हजार ४२ मत ल्याउनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका ललन गुप्ताले चार हजार १७५ मत प्राप्त गर्नुभयो ।

उपप्रमुखमा भने काँग्रेसका निरु पोखरेलले चार हजार ७५८ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका आशरादेवी चौधरीले चार हजार ५२२ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah