एउटा स्वस्थ मानिसको मनमा सबैभन्दा बढी आउने विचार सेक्सबारे नै हुन्छ भन्दा अत्तिसयुक्ती हुँदैन । तर सेक्सका केही तथ्यबारे धेरैलाई जानकारी नहुन सक्छ ।
लिष्टबर्स अनलाईनल हालै सार्वजनिक गरेका सेक्सबारेका ६ वटा तथ्यबारे सुन्दा तपाइँ अचम्मित हुनु हुनेछ ।
नाजी सेक्स डलः सिफलिस नामको एक रोग सेक्स सम्बन्धी रोग हो । यो रोग एक जनालाई लाग्यो भने पुस्तौं पुस्ता सम्म भैराख्ने हुन्छ । यद्यपी पछिल्लो समयमा चिकित्सा विज्ञानले यो रोगलाई नियन्त्रण गरिसकेको छ । दोश्रो विश्वयुद्धमा बेश्याहरुको संगत गर्ने सैनिकहरुमा यो समस्या ब्याप्त थियो । यही रोगबाट बँच्न जर्मन शाषक हिटलरले सेक्स डल नै बनाएका थिए जसको हेयरस्टाइल बार्बी गलको जस्तो थियो ।
नपुंसकताः क्याथोलिक इसाइहरुमा विवाहको ठूलो महत्व छ । यो समुदायमा विवाह तोड्न सहज विषय होइन । तर मध्यकालमा फ्रान्सको एक अदालतले नपुंसकताको विषयमा सुनुवाई गर्न थालेपछि भने विवाह तोडिने क्रम बढेर गयो ।
कुनै पनि पुरुषमाथि नपुंसकताको आरोप लाग्यो भने उक्त पुरुषले उसमा यौन क्षमता छ कि छैन भनेर पुष्टी गर्नु पथ्र्यो । अझ आश्चर्यको कुरा त यस्तो परीक्षामा अधिकाँश पुरुष असफल हुन्थे ।
सार्वजनिक सेक्सलाई मान्यताः
कानूनीरुपमै बेश्यावृत्तिको मान्यता पहिलो पटक नेदरल्याडमा दिइएको थियो । एम्स्टर्डममा रेडलाइट एरियालाई कानूनी मान्यता प्राप्त छ । सेक्स टुरिजमको लागि अन्तर्राष्ट्रिय पर्यटकहरु पनि ठूलो संख्यामा त्यहाँ पुग्ने गरेका छन् । अझ चाख लाग्दो कुरा त यहाँको सरकारले आफ्ना अपाङ्ग नागरिकहरुलाई सव्सिडी दिने गरेको छ ताकि उनीहरुपनि बेश्यागमन गर्न सकुन् । यस्तै स्वीट्जरल्याण्ड र जर्मनीमा पनि यो सुविधा नागरिकलाई दिइएको छ । अष्ट्रेलिया, थाइल्याण्ड र फ्रान्स लगायतका देशमा पनि वेश्यावृत्ति कानूनी छ ।
५००० महिलाको सन्तः ५ सय वर्ष अघि भुटानमा बौद्ध धर्म प्रचार गर्न गएका बौद्ध पादरी द्रुपक्का कुनले सेक्सको यति आनन्द लिएकी त्यसका चर्चा आज सम्म हुने गरेको छ ।
कुनले सेक्सको माध्यमबाट नै मानिसहरुलाई ज्ञान दिन्थे । द सेंट अफ ५००० विमेन नामले समेत चिनिने यि सन्तले आफ्नो लिङ्गबाट सबैका समस्या समाधान गर्थे । त्यसैले यिनलाई द थण्डरबोल्ट आफ फ्लेमिङ समेत भन्ने गरिन्थ्यो ।
भारतमा अश्लिलताः
कामशुत्रको जन्मस्थल भारतमा सेक्सको विषयमा खुल्ला कुरा गर्न सजिलो विषय भने होइन । भारतीय कानूनमा सेक्स सम्बन्धी गतिविधीमा दोषी ठहर भएमा २ वर्ष सम्म कैद सजाय हुन सक्ने उल्लेख छ । तर गुगलको एक सर्वेले भने भारतमा इन्टरनेटमा पोर्न अर्थात अश्लिल चलचित्र खोजी गर्नेहरुको संख्या सयौं गुनाले वृद्धी भएको देखाएको छ । सेक्स सम्बन्धी अपराध बढेका छन् भने सेक्स साहित्य पनि चर्चित नै छ ।
सेक्स ड्राइभः सेक्स ड्राइभ अर्थात कार वा सवारीमै गरिने सेक्स । १९८० को दशकको शुरुवातमा नेदरल्याण्डबाट शुरु भएको सेक्स ड्राइभको प्रचलन हाल जर्मनी, स्वीट्जरल्याण्डमा पनि ब्याप्त भैसकेको छ । यस्तो सेक्स ड्राइभमा जाने केटीहरुको सुरक्षाका लागि भने विशेष ब्यवस्था मिलाइएको हुन्छ ।।



