नयाँ बानेश्वरस्थित संसद भवन अगाडिबाट १५ जना डाक्टर पक्राउ परेका छन्। संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर  ऐन जारी गर्ने अन्तिम प्रयास भइरहेको भन्दै उनीहरु संसद भवन अगाडि प्रदर्शन गर्न पुगेका थिए।

पक्राउ पर्नेमा डा गोविन्द केसीका समर्थकहरु डा जीवन क्षेत्री, डा अभिशेषक सिंह, आईओएमका विद्यार्थी विशद दाहाल, फिल्मकर्मी रवीन्द्रसिंह बानियाँ, शशि विक्रम कार्की, नवराज थापा, पुकार बम, सस्मित पोखरेल, जगन्नाथ लामिछाने, लेनिन विष्ट, डा. कश्यप श्रेष्ठ लगायत रहेका छन् । उनीहरुलारेइ प्रहरीले  तिनकुनेस्थित प्रहरी कार्यालयमा राखेकाे छ। बिहान १० बजे नारा जुलुस गरिरहेका उनीहरुलाई प्रहरीले पक्राउ गरि तिनकुनेस्थित प्रहरी कार्यालयमा राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah