राप्रपा केन्द्रीय सदस्य कोमल ओली र कांग्रेस नेता बलिभद्र राना मगरसहित एक हजार बढी नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन । दाङमा आज आयोजित बिशेष कार्यक्रममा एमाले उपाध्यक्ष बामदेव गौतम र नेता शंकर पोखरेलले ओली र राण मगरसहितका नेता कार्यकर्तालाई एमालेमा स्वागत गर्नुभएको हो ।

एमाले प्रवेश गरेलगत्तै चर्चित गायिका र सञ्चारकर्मीसमेत रहनुभएकी कोमल ओली र कांग्रेसका प्रभावशाली नेता बलिभद्रले देश बचाउन र संमृद्धिका लागि एमालेबाहेकका पार्टीको काम नरहेको उदघोष गर्नुभयो । ‘देश बचाउन र संमृद्धिका लागि एमालेबाहेकका पार्टी काम छैन, त्यसैले मुलुक बचाउने अभिभारा र आर्थिक संमृद्धीका लागि एमाले रोजेका हौं ।’

एमाले प्रवेश गर्ने सवै नेता कार्यकर्ताले अव एमालेबाहेक अन्य दलको पछि लागेर मुलुकको प्रगतिको बाधक बन्ने काम कसैले पनि गर्न नहुने बताउनु भयो । ‘मुलुक बनाउने हो भने एमालेमै लाग्नोस, अव कोही पनि भ्रममा पर्नु हुन्न, एमालेबाहेकका अरु दल आफ्नो स्वार्थपुर्ति गर्न र मुलुक लुटनका लागि मात्रै हो भन्ने प्रमाणित भइसक्यो,’ ओली र राणामगरको भनाई थियो ।

https://youtu.be/oug2Mnolh9M

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah