युथ फर ब्लडको अगुवाइमा र दमक नगरपालिकाकी उपप्रमुख गिता अधिकारीको पहलमा झापामा आत्महत्या बिरुद्धको अभियानमा युवाहरु जुटेकाछन् । दमक नगरपालिकामा आत्महत्या बिरुद्धको अभियान्ता स्वयंसेवकहरुलाइ आधारभूत तालिम समेत प्रदान गरिएको छ ।

यस अभियानमा लागेका युवा सन्तोष दूलालका अनुसार अभियानलाइ ब्यवस्थित बनाउनका लागि आफूहरुले आधारभुत ज्ञान र सीप लिइएको हो ।

अब अभियान्ताहरुको कमी नहुने उनले जनाए । यसले बिद्यालय बिद्यालयमा गएर लक्षित समुदाय तथा जोखिम ब्याक्तिहरुलाइ जीबनको महत्व बुझाृउदै आत्महत्या न्यूनिकरणका लागि खेल्न सकिने भूमिकाको बिषयमा जानाकारी गराउनेछन् ।

दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले आत्महत्या जटिल समस्या भएकाले स्वयंसेवी अभियान्ताहरुलाइ बिशेषज्ञबाट तालिम प्रदान गरिएको छ ।

अब यो अभियानलाइ शशक्त रुपमा दमका अघि बढाइने छ । माध्यमिक तहका बिद्यार्थीहरुलाइ लक्षित गरेर अभियान चलाइने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah