काठमाडौं–वैकल्पिक सुसंस्कृत राजनीति, सुशासन, विकाश र संवृद्धिका लागि भन्दै २ महिना अघि स्थापना भएको विवेकशील साझा पार्टीले आउँदो निर्वाचनमा सशक्त राष्ट्रिय पार्टी बन्ने लक्ष्यका साथ निर्वाचनमा भाग लिने जनाएको छ ।
चार वर्ष अघि स्थापना भएको विवेकशील नेपाली दल र ६ महिना अघि स्थापना भएको साझा पार्टी हालै एकीकृत भएपछि चुनाव चिन्ह तराजु प्राप्त गरेको छ ।
निर्वाचनको लागि पार्टीले मूल नारा अबको आशा विवेकशील साझा तय गरेको ।
पार्टीका संयोजकद्वय रवीन्द्र मिश्र र उज्वल थापाले निर्वाचन अभियानको नेतृत्व गर्नेछन् ।
पार्टीका तर्फबाट को–को, कहाँ–कहाँ उम्मेदवार बन्ने छिट्टै निर्णय गरिने पनि जनाएको छ । रातो पाटी बाट सभार
काठमाडौं–वैकल्पिक सुसंस्कृत राजनीति, सुशासन, विकाश र संवृद्धिका लागि भन्दै २ महिना अघि स्थापना भएको विवेकशील साझा पार्टीले आउँदो निर्वाचनमा सशक्त राष्ट्रिय पार्टी बन्ने लक्ष्यका साथ निर्वाचनमा भाग लिने जनाएको छ ।
चार वर्ष अघि स्थापना भएको विवेकशील नेपाली दल र ६ महिना अघि स्थापना भएको साझा पार्टी हालै एकीकृत भएपछि चुनाव चिन्ह तराजु प्राप्त गरेको छ ।
निर्वाचनको लागि पार्टीले मूल नारा अबको आशा विवेकशील साझा तय गरेको ।
पार्टीका संयोजकद्वय रवीन्द्र मिश्र र उज्वल थापाले निर्वाचन अभियानको नेतृत्व गर्नेछन् ।
पार्टीका तर्फबाट को–को, कहाँ–कहाँ उम्मेदवार बन्ने छिट्टै निर्णय गरिने पनि जनाएको छ ।