कास्की प्रहरीले पोखराका दुई स्थानबाट एक लाख ९२ हजार २० रुपैयाँ नगदसहित १३ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । प्रहरीले पोखरा लेखनाथ महानगरपालिका–१३ संगम टोलस्थित सन्तोष श्रेष्ठको घरबाट ४१ हजार ४ सय ७५ रुपैया नगदसहित ६ जना र पोखरा लेखनाथ १७ काउँछेघारीस्थित दिपेन्द्र पौडेलको घरमा जुवा तास खेलिरहेको अवस्थामा १ लाख ५० हजार पाँच सय ४५ रुपैयाँ नगदसहित सात जना गरी १३ जनालाई रंगेहात

पक्राउ गरेको कास्कीका प्रहरी प्रवक्त प्रहरी नायव उपरीक्षक खड्क बहादुर खत्रीले जानकारी दिए । खत्रीका अनुसार, सन्तोष श्रेष्ठको घरबाट पक्राउ पर्नेहरुमा पोखरा १३ संगमटोल बस्ने हरि तामाङ, किशोर परियार, मिलन गुरुङ, राजेन्द्र नेपाली, सोभित नेपाली, सन्तोष श्रेष्ठ (घरधनी) छन् ।

यस्तै दिपेन्द्र पौडेलको घरबाट पक्राउ पर्नेहरुमा पोखरा लेखनाथ महानगरपालिका–१७ बस्ने ३६ वर्षीय दिपेन्द्र पौडेल (घरधनी), स्याङ्जा पुतली बजार नगरपालिका–५ घर भई हाल पोखरा १७ बस्ने बोधराज रेग्मी, स्याङ्जा पुतली बजार नगरपालिका ५ घर भै पोखरा ३ नदिपुर राजु रेग्मी, स्याङ्जा पुतली बजार नगरपालिका ५ घर भई पोखरा १७ प्रकाश रेग्मी रहेका छन् । यस्तै पर्वत मोदी गाँउपालिका १ घर भई पोखरा १७ बस्ने अनिल क्षेत्री, पर्वत कुश्मा नगरपालिका ९ घर भई हाल पोखरा ५ बस्ने रामकृष्ण पौडेल र पोखरा ९ बस्ने अमर खनाल रहेका प्रहरी प्रवक्त खत्रीले जानकारी दिए ।

यस्तै इलाका प्रहरी कार्यालय धरानले धरानको दुई स्थानबाट सोमबार १४ जना जुवाडे पक्राउ परेका छन् । धरान–१६ बस्ने प्रेम कुमारी श्रेष्ठको पसलभित्र जुवा खेलिरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानको टोलीले १८ हजार २ सय ६५ रुपैयासहित ८ जना जुवाडेलाई पक्राउ गरेको इप्रका धरानका डिएपी रामेश्वर पौडेलले जानकारी दिए । उनीहरुको साथबाट ५ थान मोबाइल र २१ बुङ तास बरामद गरिएको छ ।
त्यस्तै धरान–१५ बाट प्रबेन्द्र लिम्बुको कोठामा जुवा खेलीरहेका ६ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट नगद ३६ हजार ४ सय १ रुपैयाँ र ३ बुङ तास बरामद गरेको छ । पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान भइरेहको छ । ई- नयाँ पत्रीकामा खबर रहेको छ

कास्की प्रहरीले पोखराका दुई स्थानबाट एक लाख ९२ हजार २० रुपैयाँ नगदसहित १३ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । प्रहरीले पोखरा लेखनाथ महानगरपालिका–१३ संगम टोलस्थित सन्तोष श्रेष्ठको घरबाट ४१ हजार ४ सय ७५ रुपैया नगदसहित ६ जना र पोखरा लेखनाथ १७ काउँछेघारीस्थित दिपेन्द्र पौडेलको घरमा जुवा तास खेलिरहेको अवस्थामा १ लाख ५० हजार पाँच सय ४५ रुपैयाँ नगदसहित सात जना गरी १३ जनालाई रंगेहात

पक्राउ गरेको कास्कीका प्रहरी प्रवक्त प्रहरी नायव उपरीक्षक खड्क बहादुर खत्रीले जानकारी दिए । खत्रीका अनुसार, सन्तोष श्रेष्ठको घरबाट पक्राउ पर्नेहरुमा पोखरा १३ संगमटोल बस्ने हरि तामाङ, किशोर परियार, मिलन गुरुङ, राजेन्द्र नेपाली, सोभित नेपाली, सन्तोष श्रेष्ठ (घरधनी) छन् ।

यस्तै दिपेन्द्र पौडेलको घरबाट पक्राउ पर्नेहरुमा पोखरा लेखनाथ महानगरपालिका–१७ बस्ने ३६ वर्षीय दिपेन्द्र पौडेल (घरधनी), स्याङ्जा पुतली बजार नगरपालिका–५ घर भई हाल पोखरा १७ बस्ने बोधराज रेग्मी, स्याङ्जा पुतली बजार नगरपालिका ५ घर भै पोखरा ३ नदिपुर राजु रेग्मी, स्याङ्जा पुतली बजार नगरपालिका ५ घर भई पोखरा १७ प्रकाश रेग्मी रहेका छन् । यस्तै पर्वत मोदी गाँउपालिका १ घर भई पोखरा १७ बस्ने अनिल क्षेत्री, पर्वत कुश्मा नगरपालिका ९ घर भई हाल पोखरा ५ बस्ने रामकृष्ण पौडेल र पोखरा ९ बस्ने अमर खनाल रहेका प्रहरी प्रवक्त खत्रीले जानकारी दिए ।

यस्तै इलाका प्रहरी कार्यालय धरानले धरानको दुई स्थानबाट सोमबार १४ जना जुवाडे पक्राउ परेका छन् । धरान–१६ बस्ने प्रेम कुमारी श्रेष्ठको पसलभित्र जुवा खेलिरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानको टोलीले १८ हजार २ सय ६५ रुपैयासहित ८ जना जुवाडेलाई पक्राउ गरेको इप्रका धरानका डिएपी रामेश्वर पौडेलले जानकारी दिए । उनीहरुको साथबाट ५ थान मोबाइल र २१ बुङ तास बरामद गरिएको छ ।
त्यस्तै धरान–१५ बाट प्रबेन्द्र लिम्बुको कोठामा जुवा खेलीरहेका ६ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट नगद ३६ हजार ४ सय १ रुपैयाँ र ३ बुङ तास बरामद गरेको छ । पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान भइरेहको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah