३२ वडा सङ्ख्या रहेको वीरगञ्ज महानगरपालिकामा अब १४, १६, १७ र १८ वडाको मत परिणाम मात्र अाउन बाँकी रहेको छ ।

पर्साको निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेस र संघीय समाजवादी फोरमले ९ /९ वटा वडामा जीत हासिल गरेको छ भने एमाले ५ वटा, राजपाले ३ वटा र माअोवादी र लोकतान्त्रिक फोरमले १/१ वटा वडामा आफ्नो जीत हासिल गरेको छ।

कांग्रेसले वडा नं १, ४, ६, १०, १५, २१, २४, २६ र ३१ वडामा बाजी मारेको छ भने स‌ंघीय समाजवादी फोरमले २, ७, ९, १२ १३ २२ २५, २८, २९, वडामा आफ्नो जीत हासिल गरेको छ । त्यसैगरी राजपाले ३, ५, ३२ वडा, एमालेले ८, ११, २३, २७, ३० वडामा, माअोवादी केन्द्रले वडा नं २० र लोकतान्त्रिक फोरमले वडा नं १९ मा विजय हासिल गरेको छ ।

कांग्रेस

वडा नं १: मनोजकुमार गुप्ता(९९३)

वडा नं ४:जगत प्रसाद साह कानु(६३४)

वडा नं ६ : ध्रुव प्रसाद नेपाल (५१२)

वडा नं १०: राम नगिना प्रसाद कानु (९३३९)

वडा नं १५: गजेन्द्र पटेल

वडा नं २१ : हबिब मिया नेतुवा (८४८)

वडा नं २४: दशरत राउत कुर्मी (६९२)

वडा नं २६: शम्बू मिश्रा (९१५)

वडा नं ३१: चुमान दास चौधरी(७६५)

संघीय समाजवादी फोरम

वडा नं २: शेख अब्बास (९४४)

वडा नं ७ : बसन्त कुमार अग्रवाल (३१८)

वडा नं ९:मनोज कलवार(५९१)

वडा नं १२: दरस प्रसाद (७९८)

वडा नं १३ : तुफान फारुक अन्सारी (७२०)

वडा नं २२: ग्यासुदीन मियाँ (१०८७)

वडा नं २५: बिश्रराज राउत कुर्मी (६४३)

वडा नं २८: गृजा देवी (१३२८)

वडा नं २९ : धर्मेन्द्र प्रसाद महतो थारु (९३२)

राष्ट्रिय जनता पार्टी (राजपा)

वडा नं ३ : बैजुलाल स्वर्णकार (८६४)

वडा नं ५: प्रदीप कुमार चौरसिया (३३७)

वडा नं ३२: रियाज अहमद मियाँ (८९०)

नेकपा एमाले

वडा नं ८: राज किशोर गुप्ता (६७३)

वडा नं ११ :प्रधुमन सेढाई (८००)

वडा नं २३: अवधकिशोर प्रसाद कुसवाहा (५३०)

वडा नं २७: प्रदीप कुमार यादव (१०६५)
वडा नं ३०: अमानत मिया अन्सारी (४६६)

नेकपा माओवादी केन्द्र

वडा नं २०: पारस प्रसाद यादव (३९३)

लोकतान्त्रिक फोरम

वडा नं १९: सन्तोष तिवारी(७२०)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah