माओबादी केन्द्रका युवा नेता गगन पुरीलाइ पार्टीले क्षत्रिय इन्चार्जको जिम्मेवारी प्रदान गरेको बताइएको छ । लोकप्रीय युवा नेता पुरीलाइ पुर्नसंरचना भएर बनेको क्षेत्र नं. ५ को इन्चार्जको जिम्मेवारी दिइएको माओबादी केन्द्र झापाले जनाएको छ ।
पुरीको प्रतिनिधिसभा निर्वाचनमा साँसदको उम्मेदवारको रुपमा समेत चर्चा शुरु भएको छ । औपचारिक रुपमा उनले यस बिषयमा भने मुख खोलेका छैनन् । पछिल्लो समयमा माओबादीले झापामा आक्रमक रुपमा संगठन बिस्तारलाइ अघि बढाउदै आएको छ ।
फोटो फायल



