नेकपा एमालेले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवार हुन योग्यता तोकेको छ। पार्टी कार्यालय बसुन्धरामा बसेको स्थायी समिति बैठकले उम्मेदवारको मापदण्ड तय गरेको हो।

स्थायी समितिको निर्णयअनुसार स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेकाहरुलाई प्रदेश र प्रतिनिधिसभामा उम्मेदवार बनाइने छैन। उपयुक्त विकल्प नहुँदा स्थानीय तहमा पराजित भएका महिलालाई भने उम्मेदवार बन्न बाटो खुला हुनेछ।

यसैगरी, यसअघि संविधानसभामा समानुपातिक सदस्यका रुपमा रहेकाहरुलाई पुनः समानुपातिक उम्मेदवार नबनाउने एमालेले निर्णय गरेको छ।

यस्तै, एमालेले स्थानीय तह निर्वाचनमा सहयोग नगर्ने र पार्टीलाई निरन्तर लेबी नबुझाएका व्यक्तिलाई प्रदेश र प्रतिनिधिसभामा उम्मेदावार हुन रोक लगाएको छ।

एमालेले मंसिर १० र २१ गते हुन गइरहेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको आठ बुदेँ मापदण्ड तोकेको हो।

बैठकले क्षेत्रीय सवन्वय कमिटिको बैठकबाट तोकिएको योग्यताभित्र पर्ने एक महिलासहित ३ जनाको नाम सिफारिस गर्न भनेको छ।

अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको स्थायी समिति बैठकले उम्मेदवार सिफारिसको कार्यतालिका र उम्मेद्वारको मापदण्ड यस प्रकार तोकेको छः

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah