वीरगन्ज, ११ असोज– तेस्रो चरणअन्तर्गत असोज २ गते स्थानीय तह निर्वाचन भएको प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगन्जको मतगणना अन्तिम चरणमा पुगेको छ । ८० मत खसेको वीरगन्ज महानगरपलिकामा बुधवार विहानसम्म करिब ७० हजार मतगणना भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतगणना अन्तिम चरणमा पुग्दा २ नम्बर प्रदेशको एकमात्रै महानगरको मेयरका लागि नेपाली कांग्रेस र संघीय समाजवादी फोरमबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

पछिल्लो मतपरिणामअनसार वीरगन्जको मेयरमा लागि नेपाली कांग्रेसका उम्मेदवार ४९३ मतले अगाडि छन् । नेपाली कांग्रेसका अजय द्विवेदीले १८९९१ मत प्राप्त गर्दा संघीय फोरमका उम्मेदवार विजय सरावगीले १८४९८ मत प्राप्त गरेका छन् ।

मतगणनाका लागि छुट्टै छुट्टै ७ टोली परिचालन गरिएकाले संभवतः बुधबार रातिसम्म अन्तिम मतपरिणाम आइसक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah