डा गोविन्द केसीले तीन दिनअघि सुरु गरेको अनसन स्थगन गरेका छन्।

अनसन सुरु भएको केही घन्टामा चिकित्सा शिक्षा ऐन पारित नगरी संसद् हाललाई स्थगित भएको तथा बडादशैं आएकाले हाललाई सत्याग्रहको कार्यक्रम स्थगित गरेको डा केसीले बताएका छन्।

डा केसीले आज विज्ञप्ति जारी गर्दै असोज १९ गतेसम्मका लागि अनसन स्थगन गरेको घोषणा गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘सही रुपमा चिकित्सा शिक्षा ऐन पारित गराउन तथा हाम्रा अन्य माग पूरा गराउन यही असोज १९ गतेदेखि पुनः सत्याग्रह कार्यक्रम सुरु हुने पनि जानकारी गराउन चाहन्छु।’

डा केसी माफियामुखी चिकित्सा शिक्षा विधेयक पारित गर्ने खेल भइरहेको भन्दै त्यस विरुद्ध गत सोमबारदेखि अनसन सुरु गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah