दुई नम्बर प्रदेशमा भएको १ सय ३६ स्थानीय तहमध्ये १ सय ३३ स्थानीय तहमा नेपाली कांग्रेसले पहिलो स्थान ओगटेको छ ।
दोस्रोमा संघीय समाजवादी फोरम भएको छ भने तेस्रोमा राजपा नेपाल भएको छ । नेकपा माओवादी केन्द्रले चौंथो स्थान ओगट्दा एमाले भने पाँचौं स्थानमा छ ।




