मुम्बई—मीरा राजपुतले आफ्नो विवाहभन्दा अगाडि अभिनेता शाहिद कपुरसँग एउटा अचम्मको शर्त राखेको खुलासा भएको छ । जो जानेर तपाईं हैरान हुनुहुनेछ ।

 

यसबारेमा शाहिद कपुर स्वयंले खुलासा गरेका छन् । अहिले शाहिद आफ्नो नयाँ फिल्म ‘उड्ता पन्जाब’को प्रमोशनमा ब्यस्त छन् । यस दौरान उनले मीराले राखेको शर्तका बारेमा खुलासा गरेका हुन ।

 

मीरा र शाहिदको विवाह भएको एक वर्ष भइसकेको छ । मिडिया रिपोर्टहरुकाअनुसार मीरा शाहिदसँग विवाह गर्नका लागि तयार थिइनन् । यसको मुख्य कारण उनीहरु दुवैको उमेर थियो । शाहिद र मीराको उमेर १३ वर्षको फरक छ ।

 

शाहिदले हालै दिएको एक अन्तर्वार्तामा यस कुरालाई खुलासा गरेका छन कि विवाह पूर्व उनकी पत्नी के शर्त राखेकी थिइन । शाहिदको मीरासँग विवाहको कुरा चलिरहँदा ‘उडता पन्जाब’को सुटिङमा ब्यस्त थिए ।

 

यही बेला उनको मीरासँग भेट भएको थियो । जब दुवै बीच विवाहका बारेमा कुराकानी चल्यो त शाहिदसँग मीराले पहिलेको जस्तै हेयर स्टाइल बनाउने शर्त राखिन् ।

 

शाहिदले यो पनि खुलाए मीराका बुवा ‘उडता पन्जाब’मा उनलाई टमी जोनको लुकमा देखेर एक पटक त डराएका थिए । सुटिङ पुरा गरेर शाहिदले जब आफ्नो हेयर स्टाइल पहिलेकोजस्तो गरे मीरा विवाहका लागि तयार भइन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah