फुलपातीको दिन अर्थात आजबाट प्रदर्शनमा आएको फिल्म‘छक्का पञ्जा २’ले बम्पर ओपनिङ गरेको छ ।
अल नेपालका एक सय भन्दा बढी हलहरुबाट प्रदर्शनमा आएको फिल्म‘छक्का पञ्जा २’ले बुधबारको पहिलो सो हाउसफुलको ब्यापार गरेको हो ।दिपाश्री निरौला निर्देशित फिल्मका अधिकांस कलाकारको अभिनयले दर्शकको मन जितेको छ।
१७ करोडको व्यापार गर्दै नेपाली फिल्म क्षेत्रमा सवार्धिक कमाई गर्ने फिल्म ‘छक्का पञ्जा’को सिक्वेलले शुभ संकेत देखाएको छ ।एक सय बढी हलहरु पाएको ‘छक्का पञ्जा २’ को मल्टिप्लेक्सका बुधबारका सम्पूर्ण शोहरु शोल्ड आउट भएका छन् । राजधानीका क्युएफएक्कस मल्टिप्लेक्समा सर्वा्धिक २४ वटा शोहरु पाएको छ । पुर्वाञ्चलका हलहरुमा समेत दर्शकहरुको निकै भिड लागेको छ । एक पटक हेरिसकेका दर्शले फेरी हेर्ने मन लागेको बताउँछन् सस्पेन्स राखिएको फिल्ममा दिपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे,शिवहरी पौडेल,बर्षा राउत, स्वस्तिमा खड्का,स्वरुपपुरुष ढकाल लगायत कलाकारहरुको अभिनय रहेको छ । दिपक र दीपासँग फिल्म निर्माणमा विकास आचार्यले पनि सहकार्य गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah