नेपाल जेसिजको नेतृत्व गरेको दमक जेसिजले बुधबार सप्तमी साँझ भब्य रुपमा सम्पन्न गरेको छ । जेसिजका पूर्व अध्यक्षहरु र पुराना तथा नयाँ जेसिजहरुको उल्लासमय उपस्थितिमा सप्तमी साँझ सम्पन्न भएको हो ।

राष्ट्रिय अध्यक्ष प्रकाशप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा भएको सप्तमी साँझ नयाँ रुपमा कार्यक्रम चलाएर मनाईएको थियो । सधैजस्तो भद्दा किसिमको कार्यक्रम भएको थिएन । दमक जेसिजका अध्यक्ष गोविन्दराज कट्टेलको अध्यक्षतमा भएको कार्यक्रमको सञ्चालन महासचिब चन्द्र खत्रीले गरेका थिए ।

नयाँ नेतृत्वको खोजि

दमक जेसिजमा पछिल्लो समयमा जसरी पनि अध्यक्ष बन्ने तर काम भने केहि नगर्ने गरेको आरोप लाग्न थालिरहेकाबेला नयाँ नेतृत्वको खोजी शुरु भएको छ । ४ जनाको दाबेदारी रहेको बताइन्छ ।

चन्द्र खत्री, बद्रि बराल, भिमराज केसी र गोपाल गुरागाइको दाबी रहेको छ । भिमराज केसि भर्खरै स्थानीय तहको निर्वाचनमा वडा सदस्य जितेकाछन् भने गुरागाइ बाणिज्य संघको प्रथम उपाध्यक्ष हुन् ।

यसले गर्दा खत्री र बरालबीच प्रतिस्पर्धा हुने जेसिज सदस्यहरुको अनुमान रहेको छ । अघिल्लो पटक पनि उनिहरुले अध्यक्षमा नाम मनोनयन गरेर सहमतिका लागि भन्दै फिर्ता गरेका थिए । खत्री अहिले जसरी पनि अध्यक्ष बन्ने दाउमा रहेकाछन् भने बराल पनि उमेरले डाँटा काटेको भएकाले अध्यक्ष बन्ने ध्याउन्नेमा रहेको बताइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah