बिद्यार्थी राजनीतिबाट बिदा भएर पार्टीको राजनीतिमा आएका दमकका बिरेन्द्र बस्नेतलाइ माओबादीले झापाको दमक र लखनपुर मिलेर बनेको प्रादेशिक क्षेत्रको उम्मेदवार बनाउने तयारी गरेको श्रोतले बताएको छ ।  दमक १ का स्थायि बासिन्दा बस्नेत काठमण्डौमा रहेर बिद्यार्थी राजनीति गर्दै आएका थिए ।

जनयुद्ध कालमा आफ्ना सहोदर दाजु पुष्पराज बस्नेत र भाइ धीरेन्द्र बस्नेतलाई गुमाएका युवा नेता वीरेन्द्र बस्नेत माओवादी आन्दोलनमा जिउँदो सहिदका रुपमा चिनिन्छन्।

उनलाई तत्कालीन शाही सेनाले २७ महिनासम्म आंखामा कालापट्टी लगाएर वेपत्ता वनाएको थियोे।त्यसक्रममा कयौं पत्रपत्रिकामा उनको मृत्युु भैसकेको समाचार प्रकाशित भएका थिए।

हाल नेकपा(माओवादी केन्द्र)का झापा जिल्ला कार्यालय सदस्य एवं युवा विद्यार्थीका फ्याक्सन इन्चार्जको भुमिका निर्वाह गरिरहेका बस्नेतले मुलुकको परिवर्तनको आन्दोलनको क्रममा  ४ वर्षको जेल जीवन विताइसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah