झापा । झापाका जंगलमा रहेका रैथाने जंगली हात्तीले उपद्रव मच्चाउन थालेपछि स्थानीयवासी चाडपर्वका बेला त्रासमा बस्न बाध्य भएका छन् ।

मध्यरातमा निस्किएर हात्तीले अन्नबाली खानुका साथै घर भत्काउन थालेपछि स्थानीय त्रसित भएका हुन् ।

भद्रपुर नगरपालिकास्थित साबिक पृथ्वीनगर–१ र २ मा हात्तीले स्थानीयवासीको अन्नबाली खानुका साथै घरसमेत भत्काइदिएको छ । रातको समयमा आहारा खोजीमा निस्किएर हात्तीले क्षति पु¥याउने गरेको स्थानीयवासी खड्गबहादुर कार्कीले बताउनुभयो ।

“बिहान ३ बजे गाउँमा आएको हात्तीले मेरो घर भत्काइदियो”, पीडित कार्कीले भन्नुभयो, “घरभित्र तीनवर्षे नानी थियो, धन्न केही भएन ।” केही दिनअघि हात्तीले अरुण शेर्पा, श्रीप्रसाद प्रधान, सलबहादुर भट्टराई, मिश्र माइला, रुद्र श्रेष्ठ र सूर्यबहादुर तामाङको खेतमा लगाइएको धान नष्ट गरेको छ ।

त्यस्तै, हात्तीले हुमलाल अधिकारीको सिमल तरुल खाइदिएको छ भने मोक्क्ष निरौलाको धानको भकारीबाट धान नष्ट गरेको छ । दिनहुँजसो हात्ती निस्किन थालेपछि स्थानीयवासी त्रसित बनेका छन् । हात्ती धपाउन स्थानीयवासीले रात्रि गस्तीसमेत गर्दै आइरहेको स्थानीयवासी सूर्य तामाङले बताउनुभयो ।

जिल्ला वन कार्यालय झापाका सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले जिल्लाको पृथ्वीनगर, चारआली, बाहुनडाँगी लगायतका जंगलमा रहेका १२/१३ वटा रैथाने हात्तीले क्षति पुर्याउँदै आएको बताउनुभयो । उहाँले जंगली हात्ती नियन्त्रणका लागि बजेटसमेत आएको बताउँदै नियन्त्रणका लागि विद्युतीय तारबार र हात्तीको जैविक मार्ग निर्माण गर्न लागिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah