मेला हेर्न सप्तरी तिलाठीका देवनारायणका छोरा त्यहाँ पुगेका थिए। रातको समयमा हुने मेलामा यादव छोरा र स्थानीय युवाहरुबीच झगडा भयो। भारतीय प्रहरीले यादवका छोरासहित तीन जना र केही भारतीय युवकलाई नियन्त्रणमा लियो।

एक रात राखेपछि पक्राउ परेका सबैलाई भारतीय प्रहरीले छाड्यो तर यादवका छोरालाई भने छाडेन। त्यसपछि भारतीय प्रहरीले यादवलाई फोन गरेर छोरा पक्राउ परेको जानकारी दियो।

छोरा छुटाउन गएका यादव र प्रहरीबीच विवाद भयो। प्रहरीले उनलाई पनि थुन्यो।

यादव पक्राउ पर्ने यति मात्र कारण भने होइन।

यादवका छोराले डेढ महिनाअघि भारतबाट एक नाबालिका भगाएर विवाह गरेका थिए। बालिकाको परिवारले छोरी अपहरण गरेको भन्दै यादव, र उनका छोराससहित ३ जनाविरुद्ध उजुरी दिएका थिए। अपहरणको मुद्दामा जाहेरी परेपछि यादव पक्राउ परेको सप्तरीका एसपी मुकेश सिंहले सेतोपाटीलाई जानकारी दिए।

‘यादव पक्राउ परेपछि उनलाई छुटाउन सिडिओसाबसँग मिलेर पहल थालिरहेका छौं,’उनले भने।

१४ महिनाअघि नेपाल–भारत सीमामा पर्ने तिलाठीमा भारतीय पक्षले एकतर्फी बाँध बनाउन खोज्दा यादवसहितकाले विरोध गरेर दिएका थिएनन्। विरोध क्रममा यादव घाइतेसमेत भएका थिए।

यादव पक्राउ परेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गृहमन्त्री जनार्दन शर्मालाई यादवलाई छुटाउन आवश्यक पहल थाल्न निर्देशन दिएका छन्। गृहमन्त्री शर्माले सप्तरी जिल्लाका एसपी र सिडिओलाई फोन गरेर यादवलाई छुटाउने प्रक्रिया थाल्न निर्देशन दिइसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah