काठमाडौं– नेपाली कांग्रेसका युवा नेता गगन थापाले माओवादी केन्द्र र एमालेबीच एकता सम्भव नभएको बताएका छन् ।

एमाले र माओवादी केन्द्रबीच पार्टी एकता प्रक्रिया अघि बढिरहँदा थापाले एमाले र माओवादी एकता राष्ट्रिय भावना नभएको बताए ।

थापाले रातोपाटीसँग कुरा गर्दै संविधान कार्यान्वयन मुख्य सवाल भएकाले संविधान कार्यान्वयनका सन्दर्भ कांग्रेस र माओवादीसँग मात्रै मिल्ने बताए ।

‘मुख्य कुरा संस्था र संस्कार निर्माण गर्ने हो’, थापाले भने, ‘जुन कांग्रेस र माओवादीबीच मात्रै मिल्छ । एमाले र माओवादीको एकता कुनै पनि हालतमा सम्भव नै नभएको थापाले दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah