काठमाडौं, १७ असोज । पार्टी एकीकरणको तयारीमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त पत्रकार सम्मेलन आयोजना गरिएको छ ।

आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि गठबन्धन र पार्टी एकताबारे भएको सहमति र प्रगतिबारे जानकारी दिन साँझ ५ बजे काठमाडौंको राष्ट्रिय सभागृहमा दुई पार्टीको संयुक्त पत्रकार सम्मेलन आयोजना गरिएको एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

दुई वामपन्थी शक्ति एमाले र माओवादी केन्द्र छिट्टै पार्टी एकीकरण हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah