नेकपा एमालेले झापाबाट प्रतिनिधी सभाका लागि पाँचवटै निर्वाचन क्षेत्रबाट सर्वसम्मत रुपमा उम्मेद्वार छनौट गरेको छ । सोमबार र मंगलबार सम्पन्न प्रतिनिधी सभा क्षेत्रीय समन्वय समितिका बैठकले उम्मेद्वारको नाम सर्वसम्मत चयन गरेको हो ।

एमालेले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई क्षेत्र नं. ५ बाट उम्मेद्वार बनाउने निर्णय भएको छ ।

यस अघि क्षेत्र नं. ७ बाट उनी निर्वाचित भएका थिए ।

७ क्षेत्र रहेको झापाको निर्वाचन क्षेत्र पुनःसंरचना गर्दा ५ वटा कायम भएका छन् ।

१ बाट गोपाल बुढाथोकी, २ बाट पवित्रा खरेल, ३ बाट पुष्प पोखरेल र ४ बाट एलपी साँवा उम्मेद्वार सिफारिस भएका छन्

नेकपा एमालेले झापाबाट प्रतिनिधी सभाका लागि पाँचवटै निर्वाचन क्षेत्रबाट सर्वसम्मत रुपमा उम्मेद्वार छनौट गरेको छ । सोमबार र मंगलबार सम्पन्न प्रतिनिधी सभा क्षेत्रीय समन्वय समितिका बैठकले उम्मेद्वारको नाम सर्वसम्मत चयन गरेको हो ।

एमालेले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई क्षेत्र नं. ५ बाट उम्मेद्वार बनाउने निर्णय भएको छ ।

यस अघि क्षेत्र नं. ७ बाट उनी निर्वाचित भएका थिए ।

७ क्षेत्र रहेको झापाको निर्वाचन क्षेत्र पुनःसंरचना गर्दा ५ वटा कायम भएका छन् ।

१ बाट गोपाल बुढाथोकी, २ बाट पवित्रा खरेल, ३ बाट पुष्प पोखरेल र ४ बाट एलपी साँवा उम्मेद्वार सिफारिस भएका छन् , क्षेत्र नं ५ : पाटीँ अध्यक्ष क. केपी शर्मा ओली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah