काठमाडौं, १७ असोज– नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले एमालेसँग भएको एकताको सहमति निरन्तरतामा नयाँ क्रम भङ्गता भएको वताउनुभएको छ । एमाले, माओवादी र नयाँ शक्ति पार्टीबीच चुनावी तालमेल तथा पार्टी एकता घोषणा कार्यक्रममा दाहालले नेपालमा एउटै कम्युनिस्ट पार्टी निर्माण गर्ने १० वर्षअघि थालिएको प्रयासले सार्थकता पाउन लागेको भन्दै खुसी ब्यक्त गर्नुभयो ।

बृहत वाम एकता तथा आगामी चुनाबमा एमालेसहितको चुनाबी तालमेल र पार्टी एकताबारे जानकारी दिन मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै यो अभियान कसैप्रति लक्षित नभएको पनि उहाँले वताउनुभयो । अहिलेको गठबन्धन चुनावका लागि भएको र बिचार मिल्ने राजनीतिक शक्तिहरुबीच एकीकरणका लागि भएको उहाँको कथन थियो । ‘म प्रष्ट पार्न चाहान्छु यो सहमति कांग्रेसविरुद्ध लक्षित छैन । जनता र राष्ट्रको पक्षमा छ ।’दाहालको भनाई थियो ।

देशको सग्रह राजनीतिक र आर्थिक विकासका लागि एउटै शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने उद्देश्यका साथ एमाले र नयाँशक्ति पार्टीबीच चुनाबी तालमेल हुँदै पार्टी एकता प्रकिया अभियान शुरु गरिएको उहाँको कथन थियो ।चुनावी तालमेलपछि बन्ने नयाँ सरकारले एक्काइसौं शताब्दीको समाजवादी मोडल अघि सार्ने र नेपाली कम्युनिस्ट आन्दोलन साथै विश्वलाई नै नयाँ राजनीतिक सन्देश दिने दाहालले घोषणा गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah