काठमाडौं, १७ असोज । चुनावी गठबन्धन र पार्टी एकताका लागि नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच ६ बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा तीन पार्टीका अध्यक्ष एमालेका तर्फबाट केपी ओली, माओवादी अध्यक्ष प्रचण्ड, नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
गृहमन्त्री तथा माओवादी केन्द्रका नेता जनार्दन शर्माले सम्झौतापत्र पढेर सुनाएपछि तीन नेताले हस्ताक्षर गरेका थिए ।
यस्तो छ पत्रः


दैनिक नेपाल बाट



