सामाजिक सञ्जाल फेसबुकमार्फत चिनाजान भई प्रेममा परेका इटलीकी युवती र नेपाली युवाले कानूनी रुपमै विवाह गरेका छन् ।
बाराको कोल्हवी–४ हनुमानगञ्जका २७ वर्षीय प्रविण तामाङ र इटलीको तोरेदेलक्रे निवासी २१ वर्षीया फ्रेन्सिस्का इग्नराको जिल्ला प्रशासन कार्यालय बारामा कानूनी विवाह भएको प्रविणका छिमेकी हरिकृष्ण मैनालीले जानकारी दिए ।

 

गत अढाइ बर्ष अगाडि रोजगारीका लागि कोरिया पुगेका तामाङ त्यहीं रहँदा नै फेसबुकमार्फत इग्नरासँग चिनाजान भएको थियो । उनीहरुको परिचय विस्तारै प्रेममा परिणत भएपछि आफूहरुले विवाह गर्ने निधो गरे हिन्दु परम्परा अनुसार विवाह गरेको प्रविणले बताए ।

प्रविण दुई महिनाअघि मात्रै कोरियाबाट कोल्हवी फर्केका थिए भने इग्नरा इटलीबाट एक महिना अगाडी बारा आइपुगेकी हुन् ।

“बिहे गरेर निकै खुशी भएकी छु, नेपालको बारेमा सुनेकी मात्रै थिएँ, यहाँ आएर हिमाल देख्दा खुशीको सीमाना रहेन, त्यसमाथि प्रविणसँग विवाह भएपछि सपना पूरा भएको छ,” इग्नराले अंग्रेजीमा भनिन् ।उनले प्रविण र आफू कानूनी प्रक्रिया पूरा गरी चाँडै इटली जाने पनि जानकारी दिइन् ।

यसरि फेसबुकमा प्रेमले चम्कियो भाग्य : इटलीकी युवती र बाराका नेपाली युवकबीच यसरी भयो विवाह|

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah