एजेन्सी । साउथ इण्डियन नायिकाको रुपमा चिरपरिचित समान्था रुथले एक अन्तर्वार्तामा जति नै भोकाएको भए पनि सेक्स नै रोज्ने प्रतिक्रिया दिएकी छन्  ।

सामन्था निकै बोल्ड अभिनेत्रीको रुपमा परिचित र सुन्दर छिन् । उनि जति सुन्दर छिन् त्यतिनै बोल्ड छिन् भन्ने कुरा उनले दिएको प्रतिक्रियाबाट थाहा पाउन सकिन्छ ।

साउथकै सुपरस्टार नागार्जुनका छोरा चैतन्यसँग निकट भविष्यमै वैवाहिक सम्बन्धमा गाँसिन लागेकी सामन्थाको एक अभिव्यक्ति यतिबेला वलिउडको आकाश नाघेर व्यापक भाइरल बन्न पुगेको छ ।

कसैकी दुलही बन्न लागेकै सन्दर्भको सेरोफेरोमा टप मोडलसमेत रहेकी सामन्थालाई एक मिडियाकर्मीले सवाल गरेछन– तपाईं बिहे गर्दै हुनुहुन्छ, एकदम भोकाएको बेला तपाईंलाई खाना या सेक्समध्ये एउटा चयन गर्न दिइए कुन रोज्नुहुन्छ ? यस प्रश्नको जवाफ दिन सामन्थाले एक सेकेण्ड पनि सोचिनन, भनिदिइन्– ‘जति नै भोकाएको भए पनि म सेक्स नै रोज्नेछु । सेक्सपूर्तिको लागि म जति दिन पनि भोको रहन तयार हुनेछु ।’

आगामी अक्टुबर ६ तारिखका दिन चैतन्य र सामन्था वैवाहिक बन्धनमा बाँधिदै छन् । त्यसपछि लामो समय हनिमुनमा गुजार्ने योजना बनाइसकेको यो जोडी हनिमुनका लागि भारतदेखि अमेरिकाका विभिन्न शहर घुम्दैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah