काठमाडौं । नेपाली कांग्रेसले एमाले माओवादी केन्द्र र नयाँं शक्ति पार्टीबिचको गठबन्धनलाई जवाफी हमला गरेको छ । उसले सो गठबन्धनविरुद्ध लोकतान्त्रिक गठबन्धन बनाउने निर्णय गरेको छ।

यद्यपी आवेशमा आएर गरेको यो निर्णय कार्यन्वयन कति हुन्छ भन्ने प्रश्न पनि उठेको छ ।

सोमबारसम्म लोकतान्त्रिक गठबन्धनको ल सम्म उच्चारण नगरेको कांग्रेसको यो निर्णयलाई वामगठबन्धन बिरुद्धको हवाई फायरका रुपमा हेरिएको छ ।

बुधबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले लोकतान्त्रिक गठबन्धनका लागि अन्य दलहरुसँग छलफल गर्ने निश्कर्ष निकालेको हो ।

मंगलबार मात्रै नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच बृहत वाम गठबन्धन बनाउने सहमति भएको थियो ।

त्यस्तै कांग्रेस बैठकले वाम शक्तिबीचको एकताले संविधान कार्यान्वयनमा असर र्पुयाउने ठहर पनि गरेको छ ।

कांग्रेसकै नेतृत्वमा निर्वाचन गर्नका लागि माओवादी बाहेकका दलहरुलाई सरकारमा सहभागी गराउन पहल गर्ने निर्णय पनि कांग्रेस कार्यसम्पादन समितिले गरेको छ, नेपाल पाटी बाट सभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah