काठमाडौं । सरकारले सामुदायिक स्वास्थ्य सहायक सीएमएलाई बिरामीको उपचार गर्नबाट रोक लगाएको छ । सीएमए अध्ययन गरेका स्वास्थ्यकर्मीले जथाभावी उपचार गर्न थालेपछि स्वास्थ्यमन्त्रालयलले  उनीहरुलाई उपचार गर्न रोक लगाएको हो ।

स्वास्थ्य मन्त्रालयले सीएमएको उपचार गर्ने अधिकार कानुनीरुपमा कटौती गरिदिएको छ । नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐनले दिएको अधिकार स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिकाले कटौती गरेको छ ।

नेपाल स्वास्थ्य व्यवसायी परिषद्, ऐन २०५३ ले परिषदमा दर्ता भएका चिकित्सा समूहका सहायक स्तरका स्वास्थ्यकर्मीहरुलाई सम्बन्धित पेशागत आचारसंहिता भित्र रही बिरामीको जाँच, निदान, उपचार एवं व्यवस्थपन गर्ने अधिकार दिएको थियो । तर त्यसविरुद्ध मुलुकभरका सीएमए स्वास्थ्यकर्मी आन्दोलनमा होमिएका छन् ।

आफूहरुको बिरामीको उपचार गर्न पाउनु पर्ने अधिकार फिर्ता हुनु पर्ने मुख्य माग राख्दै मुलुकभरबाट जम्मा भएका सीएमए स्वास्थ्यकर्मीले सोमबारदेखि मन्त्रालयमा अनिश्चितकालिन धर्ना सुरु गरेका छन् । तीन सय भन्दा बढी सीएमए स्वास्थ्यकर्मीले मन्त्रालयमा धर्ना सुरु गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah