नायिका रेखा थापाकोको कार दुर्घटनामा परेको छ । राजधानीको चावहिलमा आज दिउँसो एक मालबाहक ट्रकले उनको कारलाई ठक्कर दिएपछि दुर्घटना भएको हो ।
ट्रकको ठक्करबाट थापालाई कुनै क्षति नभएपनि कारलाई भने क्षति पुगेको प्रहरीले जनाएको छ ।
टिभी फिल्मीबाट अन्तरवार्ता दिएर फर्कने बेला ट्रकले उनको कारणलाई ठक्कर दिएको थियो ।
अम्बे अपार्टमेन्ट फर्कंदै गर्दा रेखाले कार आफै चलाईरहेकी थिईन् । रेखा र ट्रक चालक यतिबेला गौशला प्रहरी वृत्तमा छन् । टि.भी अन्नपूर्ण ड्ट कम बाट
नायिका रेखा थापाकोको कार दुर्घटनामा परेको छ । राजधानीको चावहिलमा आज दिउँसो एक मालबाहक ट्रकले उनको कारलाई ठक्कर दिएपछि दुर्घटना भएको हो ।
ट्रकको ठक्करबाट थापालाई कुनै क्षति नभएपनि कारलाई भने क्षति पुगेको प्रहरीले जनाएको छ ।
टिभी फिल्मीबाट अन्तरवार्ता दिएर फर्कने बेला ट्रकले उनको कारणलाई ठक्कर दिएको थियो ।
अम्बे अपार्टमेन्ट फर्कंदै गर्दा रेखाले कार आफै चलाईरहेकी थिईन् । रेखा र ट्रक चालक यतिबेला गौशला प्रहरी वृत्तमा छन् ।