झापाको दमकका मोटरसाइकल बिक्रेताहरुलाइ ५० लाख माग गर्दै पत्रचार गर्ने र धम्क्याउने कार्यमा संलग्नहरुको बिषयमा प्रहरीले अनुसन्धान शुरु गरेपछि दमकका केहि नाम चलेका नेता र ब्यवसायीहरुको भागरभाग मच्चिएको छ ।

प्रहरीले केहिलाइ अनुसन्धानका लागि पक्राउ गरेर सादा तारिखमा छाडेको समेत श्रोतको भनाइ रहेको छ । कहिल्यै नाम नसुनेको र अस्तित्वमा नरहेको लिम्बुवानको संगठनको नाममा बिभिन्न मोटरसाइकल बिक्रेताहरुसंग ५० लाख माग गर्दै धम्काएपछि प्रहरीले यस बिषयमा अनुसन्धान गरिरहेको छ ।

स्वतन्त्र लिम्बुवान नेपालको नाममा चन्दा ५० लाखको दरले आधा दर्जनभन्दा बढि ब्यवसायीहरुसंग चन्दा माग गरेर पत्र पठाइएको थियो । यसमा दमकका लब्ध प्रतिष्ठित ब्याक्तिहरुको संलग्नताको बिषयमा आँशका गरिदै आएको छ ।

धम्क्याउन प्रयोग हुने गरेको मोवाइलको सिम बिक्री गर्ने दमककै ब्यापारी समेत प्रहरीको फन्दामा परेकाछन् । प्रहरीले उनको संलग्नताको बिषयमा पनि अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah