प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार (पर्सी) व्यवस्थापिका संसद विघटन गर्ने भएका छन् ।

देउवाले संवैधानिक कानूनी व्यवस्थाअनुसार संसद विघटन गर्न लागेको स्रोतले बतायो । समानुपातिक सूची सिफारिस भएकै दिन संसद विघटन गर्नुपर्ने प्रावधान रहेकाले शुक्रबार संसद विघटन हुने स्रोतको भनाई छ ।

असोज २९ गते समानुपातिक सूची बुझाएपछि संसदको अस्तित्व स्वतः समाप्त हुने भएकाले देउवाले त्यही दिन विघटनको घोषणा गर्न लागेका हुन् ।

संसद विघटनपछि सरकार पुनर्गठन र निर्वाचनको मिति सार्नेबारे देउवालाई बाटो खुल्ला हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah