झापा दमकका चर्चित राजनीति ब्याक्तित्व राम थापा यसपटक भने प्रत्यक्ष रुपमा निर्वाचन नभिड्ने भएकाछन् । संसदीय फाँटको जूनसुकै निर्वाचन लड्दा पनि उनि सधै पराजित भए । उनले सधै दाश्रो स्थान हासिल गरे ।

अघिल्लो संबिधानसभा निर्वाचनमा समेत दोश्रो बने । काँग्रेस र एमालेजस्ता पार्टीका लागि चुनौती बनेका राम थापा अब भने निर्वाचनबाट थाकेको पाइएको छ । उनि केहि समय अघि भएको स्थानीय तहको निर्वाचनमा पनि पराजित भए ।

झापा क्षेत्र नं. ५ राप्रपाका लागि बलियो क्षेत्र हो । यहाँ राप्रपाले राम्रो मत प्राप्त गर्दै आएको छ । थापाको ब्याक्तिगत प्रभावका कारण पनि यहाँ धेरै मत आउने गरेको बताइन्छ ।

थापा अहिले प्रत्यक्ष निर्वाचनमा नभिड्ने भएकाछन् । उनि समानूपातिकको साँसद उम्मेदवार सिफारीस भएकाछन् । ५ नम्बर क्षेत्रमा रहेका दूइवटा प्रादेशिक क्षेत्रमध्ये दमक र लखनपुर मिलेर बनेको प्रादेशिक क्षेत्रका उनि समानुपातिक उम्मेदवार सिफारीस भएका हुन् ।

पार्टी अध्यक्ष कमल थापा निकट रहेका राम थापा समानुपातिकबाट पक्का साँसद बन्ने राप्रपा श्रोतको भनाइ रहेको छ । झापामा कम्तिमा पनि २ जना साँसद हुने गरी मत ल्याउने राप्रपा बिश्लेषण रहेको छ । बढि मत आउने क्षेत्रमा एउटा क्षेत्र नंं ५ र अर्को क्षेत्र नं. ३ हो । यस आधारमा राम थापा एउटा साँसद पक्का बन्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah