राजविराज, असोज २६ । अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रीय कार्यालय इटहरीले भूमिसुधार कार्यालय सप्तरीका भूमिसुधार अधिकारी प्रकाशप्रसाद पोखरेललाई बिहीबार अपराह्न रु एक लाख घुस लिँदै गरेको अभियोगमा पक्राउ गरेको छ ।

आयोग क्षेत्रीय कार्यालय इटहरीको टोलीले राजविराज–३ स्थित भूमिसुधार कार्यालयमा आइ उनलाई पक्राउ गरेको आयोगका पूर्वाञ्चल प्रमुख कालीप्रसाद पराजुलीले राससलाई बताए ।

मोही मुद्दा लडेकी सेवाग्राही महिलासँग कार्यालय प्रमुख पोखरेललाई रु एक लाख लिइरहेको अवस्थामा प्रहरी उपरीक्षक किसनसिंह थापाको नेतृत्वमा आएको टोलीले थलोमा नै पक्राउ गरेको बताइएको छ ।

अभियुक्त पोखरेललाई अनुसन्धानका लागि क्षेत्रीय कार्यालय लगिएको बताइएको छ ।

सेवाग्राही महिलालाई लामो समयदेखि दुःख दिएको र मुद्दा मिलाउन घुस मागेपछि महिलाले आयोगमा जानकारी दिएपछि पोखरेललाई पक्राउ गरिएको जनाइएको छ ।

सो कार्यालयमा विगतदेखि नै मोही मुद्दा मिलाउन घुस माग्ने गरेको सेवाग्राहीको आरोप छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah