गृहमन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै सुरक्षाको विषयलाई लिएर बेलुका १० बजेसम्म मात्र देउसी-भैलोलगायत सांस्कृतिक कार्यक्रम गर्न आग्रह गरेको छ ।

सुरक्षाको विषयलाई देखाउदै विभिन्न किसिममा अवाञ्छित गतिविधि रोक्न तथा शान्ति सुरक्षामा प्रतिकुल असर नपुगोस भन्दै राति १० बजे सम्म मात्र देउसी भैलो खेल्न आग्रह गरेको छ |

तिहारलाई लक्षित गर्दै पड्काईने विस्पोटक पदार्थ पटका,भुचम्पा लगाएत कुराहरु पनि पड्काउन निषेध गरिएको तथा त्यस्ता सामग्रीको आयात तथा ओसारपसार, बिक्री वितरण तथा प्रयोग गर्नेलाई समेत कारबाही गरिने गृहले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah