हिजो संसद भंग भएको छ । यो संगै संसदभित्र पार्टीको हैसियत र समिकरणमा अब फेरवदल आउने निश्चित रहेको छ । सबैभन्दा पछिल्लो जनादेशलाइ आधार बनाउने हो भने स्थानीय तहको निर्वाचनमा नेकपा एमाले पहिलोशक्ति बनेको छ ।

अन्य राजनीतिक दलहरुभन्दा बढि ठाँउमा स्थानीय तह जितेर मात्र नभएर अरुभन्दा १ लाखभन्दा बढि मत ल्याएकाले आफूहरु पहिलाशक्ति भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताइसकेकाछन् ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नभएसम्म अब एमाले पहिलो पार्टी भएको र त्यसपछि पनि हुने एमाले नै पहिलो पार्टी बन्ने ओलीको दाबी रहेको थियो । दोश्रो संबिधानसभा निर्वाचनमा नेपाली काँग्रेस पहिलो पार्टी बनेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah