नाे टेन्सन ७१ –
मानिसले बाहिर जतिसुकै अादर्श र ठुला कुरा गरे पनि उसकाे भित्री मनमा कतैन कतै लाेभ,लाल्चा हुन्छ । प्रेमकाे लागि अाफ्नाे ज्यान दिन्छु भन्ने एक जाेडिले यस मामलामा कस्ताे ब्यबहार देखाउछन त ? यहि बिषय बस्तुलाइ हास्य बिधामा नाे टेन्सन ७१ मा प्रस्तुत गरिएको छ,यस भिडीयोलाइ युटुव च्यानल टिभी अट बाट अप्लोड गरिन्छ ।
नाे टेन्सन ७२ मा कलाकारहरू प्रमिश लिम्बु र मनिषा लकान्द्री को अभिनय ,सम्पादन तथा निर्देशन ज्ञानेन्द्र कोइरालाको छ।
भिडियो को लागि तल हेर्नुस



