मानिस अफ्ठ्याराे पर्छ भने अाफ्नै कारणले , मनाेरञ्जन यस्ताे चिज हाे जुन सबैलाइ अावस्यक पर्छ तर यसकाे पनि ठाउ हुन्छ ,कुठाउमा प्रयाेग गरियाे भने यसले अाफैलाइ हानी पुर्याउछ । यस्तै एक जाना ब्यापारीले ग्राहकसगं गरेकाे रमाइलाे बिषय बस्तुलाइ हास्य बिधामा प्रस्तुत गरिएको नाे टेन्सन ७२ भागमा यस भिडीयोलाइ युटुव च्यानल टिभी अट बाट अप्लोड गरिन्छ ।
नाे टेन्सन ७२ मा कलाकारहरू प्रमिश लिम्बु र रूबिना लिम्बुको अभिनय , सम्पादन तथा निर्देशन ज्ञानेन्द्र कोइरालाको छ।
भिडियो को लागि तल हेर्नुस



