काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्र फरक हुनुपर्ने मागसहित सर्वोच्चमा दायर मुद्दाको फैसला आज हुने भएको छ । एउटै मतपत्र हुँदा मतदाता झुक्किने भन्दै मतपत्र फरक हुनुपर्ने माग गरिएको छ ।

राष्ट्रिय जनता पार्टी राजपा नेपालका तर्फबाट नेता सर्वेन्द्रनाथ शुक्लाले सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

शुक्लाले रिटमा आगामी निर्वाचनमा मतपत्र चारवटा बनाउनुपर्ने, प्रत्यक्षतर्फको उम्मेदवार मनोनयन दर्ताको तालिका सार्नुपर्ने माग गरेका छन् ।

मनोनयन रोक्न असोज २२ गते नै दर्ता भएको रिटमा सोमबार मतपत्रको विषय थपेर पूरक निवेदन पेस भएको थियो ।

हिजो संयुक्तरूपमा दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको इजलासमा पेशीका लागि राखिएको थियो । हिजोर भएको बहसमा एक जना कानुन व्यवसायीको बहस बाँकी रहेको निर्णय सुनुवाइ आजका लागि सरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah