सर्वोच्च अदालतले निर्वाचन प्रक्रिया रोक्न माग गर्दै परेको रिट खारेज गरिदिएको छ । न्यायाधीशद्वय दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले निर्वाचन प्रक्रिया रोक्नु नपर्ने र मतपत्रको संख्या बढाउनु नपर्ने गरी बुधवार आदेश दिएको छ ।

राजपाका नेता सर्वेन्द्रनाथ शुक्लाले निर्वाचन प्रक्रिया रोक्नुपर्ने, समानुपातिक तर्फको निर्वाचनका लागि प्रदेश सभा र प्रतिनिधि सभाको मतपत्र फरक फरक हुनुपर्ने लगायतका माग राख्दै सर्वोच्चमा रिट हालेका थिए । सर्वोच्चले अन्तरिम आदेश नदिएपछि शुक्लाको रिट खारेज भएको छ ।

समानुपातिक तर्फको मतपत्रको छपाई प्रक्रिया अगाडि बढिसकेकोले यो विषयमा बोल्नुको कुनै औचित्य नहुने ठहर सर्वोच्चले गरेको  छ ।

यो रिटमा हिँजो नै बहस सकिएको भएपनि आज निर्णय सुनाइएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah